सुषमाको फेरि ब्रेकअप



काठमाडौ, वैशाख ३० - सुषमा कार्कीले एउटा रक ब्यान्डका गायक नरेन शाहीसँग खुलमखुला प्यार गररिहँदा फिल्मी चर्चा चलेकै थियो र भनिएकै थियो, 'हेरौँ कहिलेसम्म चल्छ यो चक्कर ?' सुषमाको नरेनसँगको वर्ष दिनको प्रेममा 'ब्रेक' लाग्यो।
सुषमाको दोस्रोपटकको प्रेम पनि फ्लप भयो। निर्देशक सुदर्शन थापासँग त प्रेम मात्रै सुनिएको थियो, त्यो सकिएपछि नरेनसँग भैँसैपाटीको एउटा अपार्टमेन्टमा 'लिभिङ् टुगेदर'मा रमाइरहेकी सुषमा अब एक्ली भएकी छन्।


हरपल नयाँ खबर !

Watch this Video Click Here

Powered by Blogger.